दफा ३
खोजतलास तथा पहिचान गर्नु पर्ने
(१) अनुसन्धान अधिकारीले कसूरको अनुसन्धान तथा
तहकिकातको सिलसिलामा दफा ११ बमोजिम जफत हुन सक्ने मनासिब आधार भएको
सम्पत्ति वा साधन दफा ४ बमोजिम रोक्का राख्न वा नियन्त्रणमा लिन तदारुखताकासाथ
खोजतलास तथा पहिचान गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सम्पत्ति वा साधन खोजतलास तथा पहिचान सम्बन्धी
अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।